FAQs Complain Problems

सायल गाउपालिका

Read More

सायल गाउपालिकाको पर्यटकिय क्षेत्र भेलछडा झरना

Read More

सायल गाउँपालिकाको परिचय

सायल गाउँपालिका डोटी जिलामा अवस्थित छ । । वि.सं. २०७३  सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागु गरे पछि डोटी जिलामा साविकका छपाली, तोलेनी, डौड  र खातिवडा गाविस  मिलाएर सायल गाउँपालिका बनेको हो । सायल गाउँपालिकाको  कूल क्षेत्रफल १२२.७२ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ६ वडामा विभाजन गरिएको छ । २०७८ सालको जनगणना अनुसार यो गाउँपालिकाको  कूल जनसङ्ख्या २०,४५६ रहेको छ । यो  गाउँपालिकाको  सिमाना पूर्वमा खप्तड राष्ट्रिय निकुञ्ज , पश्चिममा आदर्श गाउँपालिका, उत्तरमा  बझाङ जिला तथा दक्षिणमा दिपायल सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिका सम्म फैलिएको छ ।

दस्तावेज: 

पदाधिकारी

अध्यक्ष
Phone Number:
९८५८४४४६६६
उपाध्यक्ष
Phone Number:
९८५८४४४६६७

कर्मचारी विवरण

प्रमुख प्रशासकीय अधिकृत
Phone Number:
9858444333
अमिन
Phone Number:
9845293812
कम्प्युटर अपरेटर
Phone Number:
9868426598
कम्प्युटर अपरेटर
Phone Number:
9868783062