FAQs Complain Problems

सायल गाउपालिका

Read More

सायल गाउपालिकाको पर्यटकिय क्षेत्र भेलछडा झरना

Read More

सायल गाउँपालिकाको परिचय

सायल गाउँपालिका डोटी जिलामा अवस्थित छ । । वि.सं. २०७३  सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागु गरे पछि डोटी जिलामा साविकका छपाली, तोलेनी, डौड  र खातिवडा गाविस  मिलाएर सायल गाउँपालिका बनेको हो । सायल गाउँपालिकाको  कूल क्षेत्रफल १२२.७२ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ६ वडामा विभाजन गरिएको छ । २०६८ सालको जनगणना अनुसार यो गाउँपालिकाको  कूल जनसङ्ख्या १९,५५१ रहेको छ । यो  गाउँपालिकाको  सिमाना पूर्वमा खप्तड राष्ट्रिय निकुञ्ज , पश्चिममा आदर्श गाउँपालिका, उत्तरमा  बझाङ जिला तथा दक्षिणमा दिपायल सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिका सम्म फैलिएको छ ।

Facebook Feed

पदाधिकारी

कर्मचारी विवरण

प्रमुख प्रशासकीय अधिकृत
सूचना प्रविधि अधिकृत

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र |
२.मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
३.मृतक संग सम्बन्ध जोडिने प्रमाण पत्र
४.अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५.मृतकको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र
६.सूचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-

निवेदन, स्थलगत सर्जमिन मुचुल्का, निवेदन तथा नाता प्रमाणित गर्नुपर्ने ब्यक्तिको नागरिकता, जन्म दर्ता मृत्यु दर्ताको फोटोकपि ३।३ प्रति पासपोर्ट साइजको फोटो (प्रमाणित गर्नु पर्ने ब्यक्ति स्वयम सक्कल कागजात सहित उपस्थित हुनुपर्नेछ)

जानकारी