FAQs Complain Problems

सायल गाउपालिका

Read More

सायल गाउपालिकाको पर्यटकिय क्षेत्र भेलछडा झरना

Read More

सायल गाउँपालिकाको परिचय

सायल गाउँपालिका डोटी जिलामा अवस्थित छ । । वि.सं. २०७३  सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागु गरे पछि डोटी जिलामा साविकका छपाली, तोलेनी, डौड  र खातिवडा गाविस  मिलाएर सायल गाउँपालिका बनेको हो । सायल गाउँपालिकाको  कूल क्षेत्रफल १२२.७२ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ६ वडामा विभाजन गरिएको छ । २०७८ सालको जनगणना अनुसार यो गाउँपालिकाको  कूल जनसङ्ख्या २०,४५६ रहेको छ । यो  गाउँपालिकाको  सिमाना पूर्वमा खप्तड राष्ट्रिय निकुञ्ज , पश्चिममा आदर्श गाउँपालिका, उत्तरमा  बझाङ जिला तथा दक्षिणमा दिपायल सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिका सम्म फैलिएको छ ।

दस्तावेज: 

Facebook Feed

<iframe https://www.facebook.com/</iframe>

पदाधिकारी

अध्यक्ष
Phone Number:
९८५८४४४६६६
उपाध्यक्ष
Phone Number:
९८५८४४४६६७

कर्मचारी विवरण

प्रमुख प्रशासकीय अधिकृत
Phone Number:
९८५८४४४३३३/९७६७४४०९६२
क.अधिकृत
Phone Number:
९८५८४२३७११
सूचना प्रविधि अधिकृत
Phone Number:
9746329637
शिक्षा इकाइ प्रमुख
Phone Number:
9861125060

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र
२.अदालत बाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी
३.पति पत्नीको नागरिकताको प्रतिलिपी
४.केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र |
२.दुलाह -दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
३.दुलहीको नागरिकता नभए बाबु वा दाजु भाईको नागरिकताको प्रतिलिपी|

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र र नागरिकता पप्रमाण पत्रको प्रतिलिपी |
२.बसाई सराई गरि जानेको हकमा परिवारको विवरण
३.जहाँ जाने हो तेस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने
४.बसाई सरि आउनेको हकमा बसाइ सराई गरि ल्याएको प्रमाण पत्र
५. जाने -आउने सबै व्यक्तिको नागरिकता /जन्म दर्ताको प्रतिलिपी
६.चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पति कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

१. आमा र वाबुको नागरिता प्रमाण पत्रको प्रतिलिपि

२. सुचकको नागरिकता को प्रमाण पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र |
२.मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
३.मृतक संग सम्बन्ध जोडिने प्रमाण पत्र
४.अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५.मृतकको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र
६.सूचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः- विविध
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-

निवेदन, स्थलगत सर्जमिन मुचुल्का, निवेदन तथा नाता प्रमाणित गर्नुपर्ने ब्यक्तिको नागरिकता, जन्म दर्ता मृत्यु दर्ताको फोटोकपि ३।३ प्रति पासपोर्ट साइजको फोटो (प्रमाणित गर्नु पर्ने ब्यक्ति स्वयम सक्कल कागजात सहित उपस्थित हुनुपर्नेछ)

जानकारी